सूचना-प्रविधि

कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै

बैशाख ११, २०७७
एजेन्सी । विश्वभर त्रास फैलाएको कोरोना भाइरस विरुद्धको खोप आजबाट मानिसमा परीक्षण गरिने भएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको उक्त खोप आजबाट मानिसमा परीक्षण गर्न लागिएको बेलायतका स्वास्थ्यमन्त्री ...

चीनमा भेटियो कोरोना भाइरसको सबभन्दा खतरनाक स्ट्रेन

बैशाख १०, २०७७
एजेन्सी । चीनको झजियाङ विश्वविद्यालयका अनुसन्धाता प्राध्यापक लांजुआनले कोरोनाभाइरसको सबभन्दा खतरनाक स्ट्रेन भेटेको दाबी गरेका छन् । उनका अनुसार, कोरोनाभाइरसमा तीव्र रूप परिवर्तन गर्ने (म्युटेसन) को क्षमता छ । अहिलेसम्म ...

कोरोना भाइरसको खोप बनाउन कहाँ चुक्यो विश्व ?

बैशाख ९, २०७७
बीबीसी । सन् २००२ मा चीनको ग्वान्झाउ प्रान्तमा एक अज्ञात भाइरसका कारणले महामारी फैलियो, जसलाई वैज्ञानिकहरुले सार्स नाम राखे । सार्सको अर्थ थियो, सिभिएर एक्यूट रेस्पिरेटरी सिन्ड्रोम अर्थात् यस्तो रोग ...

कोरोना भाइरस चीनको प्रयोगशालामा बनाएकै हो त ?

बैशाख ९, २०७७
बीबीसी । अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा केबलहरूमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ । सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप ...

आफूलाई कोरोना छ कि छैन ? घरमै बसेर यसरी थाहा पाउनुस्

बैशाख ९, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण लागेको छ वा कोरोनाका कुनै पनि लक्षण देखिएको छ भने तपाईंले घरमै बसेर हाम्रो स्वास्थ्य एपबाट जानकारी लिन सक्नुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना ...
बढी पढिएको