समाज

वडा अध्यक्षकै संलग्नतामा पुलको ९० बोरा सिमेन्ट चोरी भएपछि…

चैत्र १६, २०७४
नवलपरासी, चैत १६ – नवलपरासीको कावासोतीमा निर्माणाधिन पुलबाट जनप्रतिनिधिकै संलग्नतामा  सिमेन्ट चोरी भएको छ । कावासोती  नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको ...

चरित्र हत्या गर्न खोजेको भन्दै प्रचण्डका घरबेटीले निकाले वक्तव्य

चैत्र १५, २०७४
काठमाडौं । निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् । ...

अर्बौ रुपैयाँ मुल्यको सार्वजनिक जग्गा फिर्ता आयो

चैत्र १५, २०७४
पोखरा, चैत १५ गते । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक ...

बजेट खर्च गर्न नसक्ने अवस्थामा स्थानीय तह

फाल्गुन २९, २०७४
काठमाडौँ, फागुन २९ गते । स्थानीय तह निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि अहिलेसम्म स्थानीय तहमा विनियोजन गरिएका मध्ये करिब २५ प्रतिशत मात्र बजेट खर्चभएको छ । यही गतिमा ...

हावाबाट बिजुली : स्थानीयलाई निल्नु न ओकल्नु

फाल्गुन २९, २०७४
नवलपरासी, फागुन २९ – मर्मत सम्भार हुन नसक्दा नवलपरासीको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा कमी आएको छ । २०६८ साल पुसमा  एसियाली विकास बैंकको आर्थिक ...

प्रहरीले नियन्त्रणमा लिएका ११ ट्याक्टर गायब

फाल्गुन १३, २०७४
चितवन । पूर्वी चितवनको कयर खोलाबाट प्रहरीले नियन्त्रणमा लिएका २४ मध्ये ११ वटा ट्याक्टर गायब भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरले कयर खोलाबाट नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय ...

सानिमा बैंकले सन्दीपलाई मासिक ४० हजार दिने

फाल्गुन ११, २०७४
काठमाडौं, फागुन १० – खेलमा बढी ध्यान पुर्‍याउन भन्दै सानिमा बैंकले राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछानेको प्रायोजन रकममा बृद्धि गरेको छ । सानिमा बैंकले सन्दीप लामिछानेलाई प्रायोजन ...

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२२ औं स्थानमा

फाल्गुन १०, २०७४
१० फागुन, काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ...

श्रीमान र छोराले घरबाट निकाले, अझै न्याय पाइएन

फाल्गुन ९, २०७४
झाङ, फागुन ९ – छविसपाथीभेरा गाउँपालिका–३, घर भएकी कौशिल्ला उपाध्याय अहिले घरको न घाटको हुनुभएको छ । उहाँको न बस्ने बासस्थानको टुङ्गो छ, न त खाने कुराको नै । आफू ...

कास्कीको विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

फाल्गुन ८, २०७४
८ फागुन, पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् । विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा ...
बढी पढिएको

Sorry. No data so far.