३ वर्षको बच्चासहित थप २५ जनामा कोरोना पुष्टि

जेठ ७, २०७७
बुधबार थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले तीन वर्षका बच्चासहित २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी ...

नयाँ नक्शा सार्वजनिक, सबै सरकारी कार्यालय र पुस्तकमा नयाँ नक्सा राखिने

जेठ ७, २०७७
नेपालको नयाँ नक्सा आज सार्वजनिक सार्वजनिक भएको छ । भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको हो । ...

भर्खरै के भयो यस्तो ।। दुई बालबालिकाको मृत्यु

जेठ ६, २०७७
नुवाकोटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालबालिकाको ज्यान गएको छ । तादी खोलामा डुबेर एक बालक र कुमरीमा लडेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  ...

थप २७ जना कोरोना संक्रमित थपिए

जेठ ६, २०७७
नोभेल कोरोना भाइरसका २७ संक्रमित थपिएका छन् ।   उनीहरुमा २४ पुरुष र तीन महिला रहेका छन् ।   सोमबार एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म ...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ ६, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।   सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र ...

रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु

जेठ ६, २०७७
रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ ।   रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिनुभयो ...

जेठ ०६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

जेठ ५, २०७७
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग ...

आज थप 62 जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या 357

जेठ ५, २०७७
नोभेल कोरोना भाइरसका ५३ जना संक्रमित थपिएका छन् ।  भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाँकेमा ४६ जना परुष र एक महिला गरी ४७ जना भेटिएका छन् ।  ...

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

जेठ ५, २०७७
बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।   ...

सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन : महेन्द्र राय यादव

जेठ ५, २०७७
राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।   ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा ...
बढी पढिएको